Thursday, July 11, 2019

आँसु बगाएर - गजल

       Click Here to Get Prize

गयौ खुसी हुँदै जुराएर लगन, आँसु बगाएर ।।
भन्थ्यौ पर्खाइमा बिताउछु जीवन,आँसु बगाएर ।।
खै कसरी सहन सकेकि छौ, तिम्ले आफ्नै बिछोड,,
याद छ पढेकी थियौ मुना मदन, आँसु बगाएर ।।
देख्छौ तिमी बाहिर बाहिर, ओठमा हासो खुसी,,
पक्कै थाहा त होला, रुदैन मन, आँसु बगाएर ।।

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...