तिम्रो हैन कालको इन्तजार गर्छु म ।।
ढुक्क हुनु मृत्युलाई प्यार गर्छु म ।।
हजार चोट सहेर बाच्नु भन्दा यहाँ ।।
एउटै मृत्यु बरु स्वीकार गर्छु म ।।
ढुक्क हुनु मृत्युलाई प्यार गर्छु म ।।
हजार चोट सहेर बाच्नु भन्दा यहाँ ।।
एउटै मृत्यु बरु स्वीकार गर्छु म ।।