Thursday, April 16, 2020

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? 
कोरोनाभाइरस भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्पीरेटरी सिंड्रोम कोरोनाभाइरस र एसएआरएस, गम्भिर तीव्र श्वसन सिन्ड्रोम कोरोना भाइरस जनावरहरूमा घुमाइरहेका छन् र यी केहि कोरोनाइरसको क्षमता छ कोरोनाभाइरस।
कोरोना भाइरस कहाँबाट आउँछ? म कसरी आफूलाई कोरोना भाइरसबाट जोगाउन सक्छु?
जनावर र मानिस बिच प्रसारण। हामी त्यसलाई स्पिलओभर घटना भन्छौं। कोरोनाभाइरस सामान्यतया श्वसन लक्षणहरूको कारण। त्यसैले हामी आधारभूत हात स्वच्छता सिफारिस गर्दछौं, त्यस्तै साबुन र पानी र श्वासप्रश्वासको स्वच्छता संग आफ्नो हात धुने को रूप मा, जस्तै जब तपाईं छींकनुहुन्छ, तपाइँको कुहिनमा हाँसिदै। प्रत्यक्ष जनावरहरूसँगको असुरक्षित सम्पर्क र तपाइँ आफ्नो हातहरू पछि राम्ररी धुनुहुन्छ भनेर निश्चित गर्न सम्भावित पशु स्रोतबाट आफूलाई बचाउने तरिकाहरू अनावश्यक रूपमा बच्न सकिन्छ जनावरहरूसँग सम्पर्क गर्नुहोस् र निश्चित गर्नुहोस् कि तपाईंको मासु उपभोग गर्नु अघि राम्ररी पकाइएको छ।
के यसकाे उपचार छ?
हालसम्म कोरोनाभाइरस को लागी कुनै खास उपचार छैन, तर लक्षणहरु लाई उपचार गर्न सकिन्छ।

Thursday, July 11, 2019

आँसु बगाएर - गजल

       Click Here to Get Prize

गयौ खुसी हुँदै जुराएर लगन, आँसु बगाएर ।।
भन्थ्यौ पर्खाइमा बिताउछु जीवन,आँसु बगाएर ।।
खै कसरी सहन सकेकि छौ, तिम्ले आफ्नै बिछोड,,
याद छ पढेकी थियौ मुना मदन, आँसु बगाएर ।।
देख्छौ तिमी बाहिर बाहिर, ओठमा हासो खुसी,,
पक्कै थाहा त होला, रुदैन मन, आँसु बगाएर ।।

Saturday, August 20, 2016

ठुलो हुन्न धन

ठूलो हुन्न धन,कसले पो सम्झिदेला !!
माटो हुन्छ तन,कसले पो सम्झिदेला !!

जिउदै हुँदा त, बिर्सि दिन्छन सबैले,,
मरेपछि झन, कसले पो सम्झिदेला !!

प्यार गर्नेले नै,चोटै चोट दिएपछी,,
दुख्छ मेरो मन,कसले पो सम्झिदेला !!

जति पुग्छौ माथी,भुल्छौ आफ्नो बिगत,,
के हो आफ्नोपन,कसले पो सम्झिदेला !!

                             @ Raj K. Dhimal

Saturday, April 18, 2015

feeling << हिन्दी सिक्दै छु >>.

तेरे जिन्दगी भरके लिए तो हे हम ।।
दे हमेशा चोट ज्यादा और खुसी कम ।।
सबलोग कहते हेँ,जिन्दगी हे दो पल,,
एक पल खुसी और एक पल गम ।।
अगर तु हद्सेही ज्यादा,सताएगी मुझे,,
तुझे भुलाने के लिए पिजाउङ्गा रम ।।
खुद अप्ने पर,जिसका नहि हेँ विश्वास,,
वो लोग खाजाते है बाचा और कसम ।।

Muktak 2

तरल पिएर कुरा चै ठोस बोलियो ।।
जे जे कुरा बोलियो सारा जोस बोलियो ।।
नपिए सम्म यो झोल, बक्कै लाटो हुने,,
पिएपछी आफैलाई बोस बोलियो ।।

Muktak 5

पागल बनेर जिउन हिडेको ।।
पिर भुलाउन पिउन हिडेको ।।
धुजा धुजा पारेर गई यो मुटु मेरो,,
त्यसैले दर्जीकहा सिउन हिडेको ।।

Gindagi Gazal

जिन्दगीमा सोचे जस्तो,गर्न सकिन ।।
मर्छु भन्दा पनि आज, मर्न सकिन ।।
तिम्रो सिँउदो त्यता,भर्दै गर्दा पराइले,,
गह-भरी आँसु थियो, छर्न सकिन ।।
पराइले तिमीलाई चोट दिदा पनि,,
दुख्यो कि भनी नजिक, सर्न सकिन ।।
पछि लाग्यौ सँधै तिमी धन दौलतको,,
मायाले तिम्रो त्यो मन, हर्न सकिन ।।

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...