छन्द :- काङ्टेगा सुत्र:- sss ।ss
चोखो साथ पायौ ।।
साचो हात पायौ ।।
जाडो आज बढ्दा,,
न्यानो काख पायौ ।।
खोज्दै थ्यौ तिमी जे,,
आफ्नै माझ पायौ ।।
जे भेट्यौ तिमीले,,
तिम्रै भाग पायौ ।
जस्तो रुचि तिम्रो,,
त्यस्तै राज पायौ ।।
Subscribe to:
Post Comments (Atom)
काेराेना भाइरस बारे जानकारी
कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...
-
जिन्दगीको पाइला कहाँ, मोडिन्छ थाहा हुन्न ।। कुनबेला कहा यो सास, छोडिन्छ थाहा हुन्न ।। ईश्वर दाहिने भए त,राम्रै चल्छ जिन्दगी यो,, नत्र कति...
-
कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...
-
Click Here to Get Prize गयौ खुसी हुँदै जुराएर लगन, आँसु बगाएर ।। भन्थ्यौ पर्खाइमा बिताउछु जीवन,आँसु बगाएर ।। खै कसरी सहन सक...
No comments:
Post a Comment