तिम्रो गालामा म्वाई नखाको धेरै दिन भएछ ।।
तिम्लाई भेट्न पनि नआको धेरै दिन भएछ ।।
पहिले पहिले त दिनमा पनि दुख दिइन्थ्यो,,
रातमा मज्जा लिन नपाको धेरै दिन भएछ ।।
तिम्रो मेरो पिरती दोहोरी खेल्दाखेल्दै बसेथ्यो,
माथी रोदि घरमा नगाको धेरै दिन भएछ ।।
उहिले त हामी एउटै विस्ताराको साथी थियौं,
अहिले हात पनि नलाको धेरै दिन भएछ ।।
कान्छिको नाम के हो भनन,भन्दै जिस्काउथ्यौं हामी,
तिम्रो भट्टी पसल नधाको धेरै दिन भएछ ।।
Subscribe to:
Post Comments (Atom)
काेराेना भाइरस बारे जानकारी
कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...

-
जिन्दगीको पाइला कहाँ, मोडिन्छ थाहा हुन्न ।। कुनबेला कहा यो सास, छोडिन्छ थाहा हुन्न ।। ईश्वर दाहिने भए त,राम्रै चल्छ जिन्दगी यो,, नत्र कति...
-
Click Here to Get Prize गयौ खुसी हुँदै जुराएर लगन, आँसु बगाएर ।। भन्थ्यौ पर्खाइमा बिताउछु जीवन,आँसु बगाएर ।। खै कसरी सहन सक...
-
कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...
No comments:
Post a Comment