Sunday, March 8, 2015

my another latest gazal.....

था'छ मान्छेले छुँदैन मान्छे ।।
हेर छोएर कुँदैन मान्छे ।।
पाप विस्तारै गरेर सिक्छ,,
जन्मिदै पापी हुँदैन मान्छे ।।
यादले पोल्दा खसेछ आँसु,,
चोटले मात्रै रुँदैन मान्छे ।।
आँसुले धोयो मुहार आज,,
नित्य पानीले धुँदैन मान्छे ।।

No comments:

Post a Comment

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...