Sunday, March 8, 2015

Another Sweet Gazal

एउटा दिल भित्र,कतिलाई अटाउनु मैले ।।
कस्लाई राख्नु अनि,कस्लाई पो हटाउनु मैले ।।
एक हैन दुई हैन,धेरै छन यो जुनि माग्नेहरु,,
सबै देख्छु सुन्दरी,कोसँग जूनी कटाउनु मैले ।।
सबैले गर्छन् माया,आफूलाई भन्दा धेरै मलाई,,
भनिदेउ दैव,कस्लाई अब घटाउनु मैले ।।
यो कस्तो संकटमा,पार्यौ नि हे दैव मलाई,
कस्लाई दिएर दिल,कस्को मन फटाउनु मैले ।।

www.facebook.com/kumardhimalraj

No comments:

Post a Comment

काेराेना भाइरस बारे जानकारी

कोरोनाभाइरस भनेको के हो? कोरोनाभाइर स भाइरसहरूको परिवार हो जुन सामान्य चिसोदेखि MERS कोरोना भाइरस सम्म हुन्छ जुन त्यो हो मध्य पूर्व रेस्प...